भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीसँग / मेहरी रहमानी / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:15, 22 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मेहरी रहमानी |अनुवादक=सुमन पोखरे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अवैध स्याउ मिश्रित
सामर्थ्यभन्दा ठूलो
तिम्रो कोमल विद्रोह
र छरिएका तिम्रा आँखाका हीरा ।

एकान्तिकतामा रहेकी एउटी नारी
एउटा ताराको वरिपरि घुम्न थाल्छे
तिमीसँग ।

पानीको सतहमा
तिर्खाएकी छु म
आकाशलाई तिम्रा आँखामा राख
सल्काऊ तारालाई
अनि देख्न सकूँ म तिमीलाई ।

सागर शान्त छ
मौन....