मेरो टेबुलमा
ठोकिन्छन्
शब्दसँग शब्दहरू ।
एउटा झिल्को निस्कन्छ
र आगो जसरी फैलिन्छ
कवितामा ।
आगो नहुँदो हो त कविता हुने थिएन ।
मेरो टेबुलमा
ठोकिन्छन्
शब्दसँग शब्दहरू ।
एउटा झिल्को निस्कन्छ
र आगो जसरी फैलिन्छ
कवितामा ।
आगो नहुँदो हो त कविता हुने थिएन ।