Last modified on 13 अक्टूबर 2020, at 09:50

मधुधारा अधिकारी / परिचय

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:50, 13 अक्टूबर 2020 का अवतरण

श्री मधुधारा (वि.सं. १९८३-२००६)

[साधारण शिक्षा। पत्र-पत्रिकामा कविताको प्रकाश । कुमारी छँदा नै सरल र सरस शैलीमा उहाँले कविताहरू लेख्नु भएको हो। उहाँको प्रतिभाको मधुर र स्वच्छ रस बहाएर 'गोरखापत्र' ले पाठकहरूको हृदय रसाइदिएकै हो, तर २००० सालयता सुक्तै गएको त्यो मधुर-धारा २००६ सालमा त अलप नै भयो ।