Last modified on 13 अक्टूबर 2020, at 11:25

धर्मराज थापा / परिचय

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:25, 13 अक्टूबर 2020 का अवतरण ('{{KKRachnakaarParichay |रचनाकार=धर्मराज थापा }} श्री धर्मराज थापा...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

श्री धर्मराज थापा (१९७६)

[साधारण शिक्षा । जनकवि-केशरी । २०२५ मा 'मदन पुरस्कार' र 'इन्द्रराज्यलक्ष्मी पुरस्कार' बाट सम्मानित । प्रकाशित किताब २४ ॥ पत्र-पत्रिकामा कविताको प्रकाश ।

थापाजी स्वदेशी कन्दराका सुन्दर छन्दमा मानन्दी वंशी बजाएर मधुरो ध्वनिले मुग्ध गराउनुहुन्छ,, प्रकृतिका प्रत्येक कण केलाएर कल्पित तथा कलात्मक शैलीले लालित्य भर्दै कुलकुलाउँदा कुसुमका माला झिलिमिली पार्नुहुन्छ, नयाँ नयाँ आविष्कार गर्दै स्वतः मूल फुटेर पाएको भावना दर्शाउनुहुन्छ, वर्णात्मकलाई लम्ब्याएर पनि प्रेमात्मक भावनामा सफल हुनुहुन्छ ।

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)