भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तुलसीबहादुर छेत्री / परिचय
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:47, 14 अक्टूबर 2020 का अवतरण ('{{KKRachnakaarParichay |रचनाकार=तुलसीबहादुर छेत्री }} श्री तुलसी (...' के साथ नया पृष्ठ बनाया)
श्री तुलसी (१९७७)
निपाली साहित्यमा एम्. ए.। हिन्दी, बङ्गाली र संस्कृत मादि भाषाका पनि ज्ञाता र अपतन साहित्य परिषद्का जन्मदाता र कार्यकर्ता । दार्जीलिङ सरकारी कलेजको नेपाली विभागका प्राध्यापक । पुस्तकहरूको केही प्रकाशन । पत्र-पत्रिकाहरूमा पद्य-कविताहरू ।
प्रवासी भएर पनि छात्र-अवस्थादेखि नै कविजीले लेख्न शुरु गर्नुभएको हो। प्रायः छन्दको बन्धनमा नबाधिए तापनि उहाँ लय छाड्नुहुन्न । उहाँको शैली सरल र स्वच्छ छ । प्रकृतिको चित्रण पनि उहाँ सरस ढङ्गसँग गर्नुहुन्छ ।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)