भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लक्ष्मीनन्दन / परिचय
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:13, 5 नवम्बर 2020 का अवतरण ('{{KKRachnakaarParichay |रचनाकार=लक्ष्मीनन्दन }} '''श्री लक्ष्मीनन...' के साथ नया पृष्ठ बनाया)
श्री लक्ष्मीनन्दन चालीसे (१९७०-२००२)
बी. ए. सम्म पढेको। पत्र-पत्रिकामा कृतिको प्रकाश । चालिसे छात्र-अवस्थामा नै नवरसलाई रसिला छन्दमा नचाउन खोज्नुहुन्थ्यो । साहित्यिक प्रगतिमा पिता चक्रपाणिलाई पनि उछिन्ने चेष्टा दिनभर पसीना चुहाउँदा पनि पेट उकास्न नसक्ने परिश्रमीहरूलाई हृदय संगाल्नुहुन्थ्यो।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)