भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
नयाँनयाँ सजाऊ है संसार / कुसुम गजमेर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:53, 22 जनवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुसुम गजमेर |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)
नयाँ नयाँ सजाऔँ है संसार
सुख दुःख बाँडौँ है मिलेर
घामको पहिलो किरण
छुन्छ गरा गरा
आफ्नै डाँडा काँडा
आफ्नै गाउँ सारा
नयाँ नयाँ सजाऔँ है संसार
सुख दुःख बाँडौँ है मिलेर
हाम्रो मायाले बोलायो
दाजु र भाउजु घर आयो
यो पहाडको ढुङ्गा माटो
ती सब हुन् माया बसेको
सबै साथै हाँस्छन्
सबै साथै खेल्छन्
पीर खुसी जति छन्
बाँड्दछन् सारा
नयाँ नयाँ सजाऔँ है संसार
सुख दुःख बाँडौँ है मिलेर
हाम्रो आफ्नै सानो संसार
मायाको फूल जिउनलाई सार
तिम्रो मेरो माया जीवन सजाउँला
हाम्रोपछि रहनेछ निशानी भई सारा
नयाँ नयाँ सजाऔँ है संसार
सुख दुःख बाँडौँ है मिलेर
घामको पहिलो किरण
छुन्छ गारा गारा
आफ्नै डाँडा काँडा
आफ्नै गाउँ सारा
नयाँ नयाँ सझाऊ है संसार
सुख दुख बाँडौँ हौ मिलेर