Last modified on 4 फ़रवरी 2022, at 18:53

कस्तुरी ए ! बास आउँछ भन्छन् / चेतन कार्की

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:53, 4 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कस्तुरी ए ! बास आउँछ भन्छन्
सुन माया आउँदैन त्यो किन ? हो यो दिनैमा

पहिले माया हाँसेर लायौ
सुन माया अहिले पो चाल पायौ हो यो दिनैमा

तिम्रो माया छ एकातिर
सुन माया नहेर मतिर हो यो दिनैमा

आकाशैका नौलाखे तारा
सुन माया आँसुका नौधारा हो यो दिनैमा