भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति ।
आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ ग¥याको गर्याको जति ।।
यस्तो ज्ञान् मनमा लिईकन रहुन्. सासू ससूरा पति ।
जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तन्र्या गति ।।१७।।
जो खोज्छन् पतिले उ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।।
खोज्दामा छन ता थियो तर कता राख्याँ हरायो भनी ।
भन्नू यो पति थ्यैं प¥यो पर्यो पनि भन्या मानोस् मरे झै अनी ।।२३।।
पूजाको सरजाम जति जति थोक् चाहिन्छ सो सब् गरी ।
आज्ञा माफिक पाउहरुमा मर्दन बहूतै गरी ।
पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम गरी दिन् भरी ।।
यस्तो भो यसरी ग¥याँ गर्याँ यति ग¥याँ गर्याँ गन्र्या छु यो यो पनी ।
भन्न्या काम कुरो भनोस् पति पनी ई बात सूनुन् भनी ।।२९।।