भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
परिवेशहरूका अनुहारमा।
केही वाक्यहरूलार्इ वाक्यहरूलाई छामेको पनि हुँकेही शब्दहरूलार्इ शब्दहरूलाई चुमेको पनि हुँ।
आँखाहरूले बाटो रोके त पन्छाउनु पनि
मुटुहरूले बाटो छेके के गर्नु?
त्यसैले
ती झ्याल र भित्ताहरूलार्इभित्ताहरूलाई
नदेखेझैँ गरेको पनि हुँ।
त्यस बेला मेराविरुद्ध षडयन्त्र भइरहेझैँ पनि लागिरहेकै हो,
मेरा शब्दहरूमा मलार्इ मलाई प्रहार गर्ने सन्यन्त्र खोजिरहेझैँ पनि लागिरहेकै हो।
ती आँखा र हेराइहरूले
त्यस बेला, मेरो मन मायाको आनन्दमा निदाइरहेझैँ पनि लागिरहेकै हो।
जीवनका संवेदनशील हाँगाहरू भाँच्दै
कुनै नीरस मोहले मलार्इ मलाई लिएर कतै गइरहेझैँ पनि लागिरहेकै हो।
ती क्षणहरूमा
मेरो मानस भोगाइका मरुभूमिमै सौन्दर्य फुलाउने आँट लिएर