भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
हिउँदे बतासको लैवरीमालैबरीमाथपडि बजाइरहेछन् थपडी बजाइरहेछन चिउरीका पातहरुपातहरूभर्लेनि पाखामा कोरस आलापिरहेछन् ।आलापिरहेछनएकहुल हलेसोका बथानआमा रुखबाट गीतका हरफहरू खसाईरहेकी छन
नजिकै बगिरहेको छ चिपचिपे छिपछिपे खोलाआमा रुखबाट ओर्लेर कुवा बनाउँछिन्बनाउँछिन
र कुवाको ऐनामा
युद्धमा बेपत्ता छोराको अनुहार देख्छिन् ।देख्छिन
यतिन्जेल आफ्नै अनुहार राम्ररी नदेखेको आमाले
आफैलाई छोराजस्तो देखेर
निकैबेर के के।।।के के सोचिरहिन् ... रसोचिरहिन ।।। ?
कुवामा देखिएको अनुहार आफ्नै आँसुले लतपतिएपछि
आमा झस्किदै पटुकीको फेरो समातेर
छोराको सम्झना पोखिएको आँखाका डील पुछिछन्पुछ्छिनर खोलाको चेप्टेढुंगामा चेप्टेढुङ्गामा बसेर
छोराले लेख्न सिकाएको आफ्नै नाम
सम्झना बिस्तारै भाग्दै-भाग्दै भाग्दै–भाग्दै जान्छ
आमा पारिपटिृ पश्चिम फर्किएको
कटुसको झ्याङमा घडी हेर्छिन्
साँझपख घरमुन्तिरको बूढो खरबारीमा
हँसिया बोकेर हिँडेकी आमा
खै ! किन हो,
खरबारीमा बसेर गुनगुनाउन थालिन्-थालिन–"सरमा-सर “सरमा–सर सिक्रेटै खानू कैंचिमार बकासकोकैंचिमार बकास खोलेर हेर्दा छ माया क-कसकोक–कसको”
यसरी उमेरको पचपन्न वर्षपछि
पहिलोपटक आमाले रुँदै-रुँदै रुँदै–रुँदै गाएको सुनेरअहिले खरबारी आफै रोइरहेको छ ।
</poem>