भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
ज्यादै थाकें थाकेँ हे ईश्वर !भेंडो भेँडो बनाऊ मलाई ।
यो शिरको धराप- जो हो मेरो घर
यो जान्नाको पाप-
यो अन्तःकरणको हृदय ज्वालक नाप
यो खसुंला खसूँला भन्ने तीन किसिमको ताप
यो चढ्ने रवाफ ।
यो जवाफदेहीको अभिशाप ।
भो ! भो ! म मलाई चाहन्न दिव्य रवाफ !फेरि मरण पछि मरणपछि कुमारीचोक वहीखाता बहीखाता साफ
मीठो मस्त !
जानवरी निरुत्तरदायित्व मलाई
भगवान ।
किन यी चौरासी व्यञ्जन ?
नकली जिभ्रो ?
नकली कान ?
एक सिंगाने सिँगाने नाक निमित्र निमित्त यत्तिका अन्तर अत्तर ?झूटो कल्पना निमित्त वेदव्यास र लाखन, -लाखन, शुक वहत्तर बहत्तर ?
अँध्यारो अज्ञानको साह्रो खेती !
शरीर जोती जोती ?
यतिका आँसु यतिका क्रन्दन वेकाम बेकाम !यत्ती यत्ति हाँसो हिलहिल परिवर्तनको !हर हर चता माथि चितामाथि ।
यत्रो छकावट ? यति तार बनाई ?
सुन, मेरो भनाइ !
बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन्
सच्चा साधु भेंडो भेँडो छ !
सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमा
चाहनाको गुणन गरी लुगा नचुन्नु परोस्
लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरी
लडूँ म सींगलेसीँगले,
आध्यात्मिक समर नहोस्
काल होस् सजिलो,
जीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्र
भविष्यले नडसोस् ।
भूत विद्या बनी सींग माथि नबसोससीँगमाथि नबसोस्,सभ्यताको धराप नउचालुनउचालूँ, नउडूँ यथार्थ छोडीआदर्शहरुतिर आदर्शहरूतिर आत्मा नखसोस् :भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरुमा तारहरूमा नबनोस्
पाठाको प्रेम गरुँ
केवल पितृभाव प्रभुको प्रभूको मिलोस् ।
यति मात्रामा मात्र,
मरे मरिगो ' परमेश्वरको इच्छा !सुँघ्दा छैन-जीए दूध नसुकोस् त्यति बेलासम्मजबतक जब तक उसको आँग हुँदैन भरी,
अथवा घाँस कडा नहोस्
डाक्टर बोलाउन नपरोस् ।
साधुजस्तो शून्यतिर नहाम्फालूँ
अथवा कृत्रिम कल्पनाले—
जादूहीन सत्यबाट रंगी चंगीरङ्गी चङ्गीवाङ्गा बाङ्गा जादू ननिकालूँब्राह्मण नबनूँ अरुको अरूको पाप पखाली खान
मैलो पानी
धर्मात्मा झैं पापहरुको झैँ पापहरूको चेत भरिईकनभरिइकन -रौरवतिर पयर न उचालूउचालूँ-नसुधारुँ—उवार्न नसुधारूँ—उवार्न जगत् यो !पुराना—फाटाहरुले पुराना—फाटाहरूले न टालूँ,
अप्रिय फालूँ
प्रकृतिको सादा सुन्दर असुन्दर बत्ती,
साधु भन्दा माथि पुगूँ,
ब्राह्मण भन्दा स्वर्ग,
दाग एउटा ननिकालूँ
दिव्य पशुत्व मलाई प्रभुजीप्रभूजीजनीगर जनी गर झट्ट समाऊ !
आऊ ! आऊ !
अहिल्यै भेंडो भेँडो बनाऊ ।
०००
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)