Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेन्द्र भण्डारी |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=राजेन्द्र भण्डारी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
म छु
तिमी छौ
बीचमा ‘लाई’ भइदिएको भए
मलाई तिमी हुनेथियौ
अथवा
तिमीलाई म
विभक्तिबिनाका शब्द भयौँ
तिमी र म
कहिले हुने वाक्य हामी
कहिले हुने काव्य ?

</poem>
Mover, Reupload, Uploader
10,426
edits