Changes

त्रुटी सम्पादन
<poem>
<b>क.</b>
यमुनाजलमा बज्दछ मुरली !
जलमा बुलबुल रुन्छन् पिलपिल !
पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरुको प्राणहरूको बतास !
<b>ख.</b>
सरिताको छ सागररोदन !
एक सुनौली सन्ध्या पछाडिसन्ध्यापछाडि,
खोजी, खोजी,
पौडिरहेछन्जलमा पौडिरहेछन्‌ जलमा क्रन्दन,
जलमा क्रन्दन !
अबोला निशा छ चिहान सरि सरी यो,;कब्र उपरका क्रन्दन सरिसरीआँसु बिन्दिए स्वर्ग भरि भरी रे,स्वर्गभरि स्वर्गभरी !
<b>ग.</b>विश्वकाृ विश्वका अघिपति रुन्छ यहाँ,आफ्ना पूmलहरुमा फूलहरूमा !
आफ्ना मृत्यु र परिवर्तनका
आदिम, स्वनिर्मित नियम रुपकारूपकाभूलहरुमा भूलहरूमा ! भूलहरुमा भूलहरूमा !आफैं घोची आफ्नोती छाआफ्नो छातीशूलहरुमा शूलहरूमा ! शूलहरुमा शूलहरूमा !
<b>घ.</b>
तिनी सुतिन् यो लहरीमाथि,
सुन्दरता !
जागृति–शिथिला कोमलता !
बोल्थे मुगाहरुमुगाहरू, बोल्नै छोडे !
मोती गुड्दथे, वर्षन छोडे !
जलभर दृग छु, जागा राति !
मस्त निदाइन् नित ती साथी !
ओह ! अकेलापन क्या रुन्छ
आकाशभरि आकाशभरी !
चकमन्न पारी !
ओढ्छिन् कफन जब भै भू विचरी !
<b>ङ.</b>
पुरुषको अतिपरुष छ माग के
अति कोमलमा जग–वनका ?
थकित भए जो शान्ति लिनाकालिनाकनपार जगत्का जगत्‌का वनका ?
लाग्यो थकाइ, तिनी निदाइन्।
दोष के तिनका तिनको ?
“फर्क” भनीकन रुन्छ सदा मन,
तर हा ! वियोगी जनको !
क्रूर माग हो ! कसरी आउन्!
नगलोस्पाउ नगलोस् पाउ सुमनको ?
अनन्त शान्ति हो जाती !
दुःख दिंदो दिँदो छु तर म पुकारी !
राज जस्तो दिनको पनि अझ
आज छ मेरो राति !
<b>च.</b>
सुकुमारीको कुन चिर जीवन ?
उपवनमा वा जनगणना जनगणमा ?शिखरज्योति झैं झैँ सुनधूलीमा चढिरहेकीझप्प निभिन्तीनिभिन्‌ ती, क्षणमा !
एक चखेवा रुन्छ असङ्ख्य
ताराहरुको ताराहरूको वर्षणमा !
आँखा जस्तो नीलो गगनमा,
गरेर क्षण, क्षण, कणकणमा !
<b>छ.</b>हात उठाई फैलाईकनफैलाइकन, रोई, रुहले
सोध्दछ कोही
“ए सन्नाटाको घोर महावन !
ती लुकेकी खोइ ?”
<b>ज.</b>
अन्तताको सघन महावन
प्यास चहार्दछ ।
जीवनज्योतिको ज्वाला कहाँ गो ?
अपनाएथेँ जरोजी जो रोजी ?
अन्धो आँखाको यो तिर्खा
गर्छ मशीहा साथ सवालः
“अमिट खोजले सारा ढोका
खोलि खोली हेर्दा, मिल्दछ काहीँ,
दिव्य गुमेको माल ?”
<b>झ.</b>थिइने थिइन्‌ दया ती ! निष्ठुरता म !
आफ्नी ढुकुटी भन्ठानेँ !
मसिना, खस्रा, सारा इच्छा
थन्काएथेँ—अब थन्काएथेँ — अब जानेँ !
ज्योतिभन्दा मसिनी थिइन् ती
माटोभन्दा खस्रो म !
अन्दाज सच्चा गर्न सकिन सकिनँ !
प्यारको सेवा हाय ! पुगेन !
लायक कदर रहिन रहिनँ !
<b>ञ.</b>
यस तटमा छु सागरको म
उस तटमा छौ ए मुमताज !
आधा बग्दछ स्मृतिको धार !
<b>ट. </b>
अनन्त भाग्यको अनन्त अभागी
गरीब शाहको ए दिलताज !
याद धनी छन्रुँदाछन्‌ रुँदा, सडकमा,
अपूर्व सपना मागी आज ।
रङ्कपनमा सचेत बनेको
तुच्छ छ त्यो पनि ए सुकुमार !
<b>ठ. </b>
हाम्रा धन सब माटो धुलिन्छन्!
भावपुतली उड्छन्, भुलिन्छन्!
छायाचित्र यो संसार !
<b>ड. </b>
लाचारीका झुक्का पलकमा जल गुड्दछन्!
इच्छा रङ्गिन्छन्, उड्छन्!
केवल अमर कलाकोङ्गितइकलाको इङ्गित
नाघ्दछ देश र काल अपार !
मिली सुत्यौ सुत्यौँ यस जगतिर भन्ने,मिली उठयौं उठ्यौँ उस जगतिर भन्ने
भस्म मस्मको विवाह जनाउन,
मूक हृदयको गुञ्जार सुनाउन,
शिल्पन लाउँछु एक अद्भुतकोअद्‌भुतको,
साजा एउटा शयनागार ।
यस जमुनाको क्रन्दन–किनार !
<b>ढ. </b>
कालले कहिल्यै यस्तो मीठो
फूल टिपेन !
भूमण्डलको स्मृतिमा गुँज्दछ,
गुञ्जिरहला,
सक्झनुलाई सम्झनुलाई धनी बनाई ।
भविष्यले तर सोध्ला निरन्तर,
मेरो आत्मासँगमा निशिभर,
तिनलाई ?”
<b>. </b>
धनी खरानी उपर शिल्पको
रानी झुकून् रोई ।
त्यो माटोमा अमर लताका
जराहरुको जराहरूको ज्यान फिजाउँछु ।
प्यारका जलकण तिनका बीउ
आद्र्र आर्द्र दृगले बोई, बोई !
काल विजेता ताजा मरमर
प्रेमले मन्त्रोस्, अपूर्व छिनाहरुछिनाहरू
जलले धोई ।
अपूर्व स्मारक कलिलो उठाउँछु,
साथ सुतौंला सुतौँला अनि दोई !
<b>त.</b>
तरलताले छाओस् मरमर,
स्नायुसजीव र कोमल, सुन्दर !
विहाग रागको आत्मा साकार,
चिर गुञ्जनले रचियोस् आगार,
रोदनको झैं झैँ घर !
रुदित बनोटको स्वपना उज्यालो
मरमरमा !
शाश्वत स्मारक वियोग–व्यथाको,
सुन्दरतामा !
युगयुग प्यारकाहृदयहरुलेप्यारका हृदयहरूलेपाऊन् स्पन्दास्पन्दन, प्रेरणा, गुञ्जार !
प्यारको स्वपना, प्यारको भेटी,
मरमर आत्मा मृदुल चढीकन
जमुना–किनार !
<b>थ.</b>
कला अगाडि सम्राट्को होस्
ताज रे झिलझिल उपहास !
मटीहरुमा मटीहरूमा शिल्पित मन्दिर
टिक्दछ भन्दछ इतिहास !
उपलाङ्कित एक दिव्य काव्य होस्!
जिल्द हुने छन् खास ।
<b>द.</b>
रुपद्धारा सङ्गीत रुलाऊँ !
साकार बिलौना यस दिलको !
मसृण छिनाले मीड बजाऊँ
रुदित भावको दिलको !
पाषाण बनोस् एक स्वरलहरीझैंस्वरलहरी झैँ
एक वियोगी बुलबुलको !
याद दिने होस् निर्माण पुनीत !
जमुना बन्लिन् मेरो गीत !
<b>ध.</b>
शिल्पित उपलको वेलीवनमा,
यो रुह बुलबुल,
घनले निलेकीशशिकन निलेकी शशिकन सम्झी,
बोली रहला युगका यात्री
सामु, दिलको पीडा, खलबल !
<b>न.</b>
मेरा दृगका मोती सीमित !
सारा नजरका मोती मागूँ !
मोती भिखारी भई यस तटमा,
जुगजुगका सब प्यारहरुकाप्यारहरूका
गहिराइका दाना, दाना,
बटुलूँ, राखूँ !
रोई, मागूँ !
<b>प.</b>
व्योमको गुमज प्यारको गुम्मज !
यी पृथिवी हुन्अविरल हुन् अविरल जलकी
शिल्पकला !
यी लहरा हुन् प्यारका तृष्णा,
शवनम ? शवनम ?
<b>फ.</b>
निद्रित बुलबुल त्यहि अघि बोलून्,
मानव दिलका !
स्थान, कालका सीमा नाघून् पङ्खहरुले पङ्खहरूले पलका !
मेरो होइन, प्यारकै होस् यो शयनागार !
मुमताज, होइन, सौन्दर्य
रोई दुगुर्दी जलधार ।
<b>ब.</b>प्यार नै हो धम्र्म धर्म्म महान् !सुन्दरतम सुन्दरतम्‌ !सुन्दरतम सुन्दरको हो ताज रे ईश्वर !
मार्ग भक्ति हो !
भेटी शवनम !
याद भजन !
स्मारक, पूजन !
बिन्दु, बन्दुका िमाला बिन्दुका माला !हावभाव हुन्हाम्रा हुन् हाम्रा नट !सब धम्र्मको धर्म्मको हो आत्मा प्यार !
वेद, कुरान हो
जलको घट !
<b>भ.</b>
पुतलीको यो बत्ती पछिको
छटपटलाई स्मारक होस्!
जमुनाजल यो सागरसम्मन्
प्रेमकथाको प्रचारक्प्रचारक होस्! होसचाँदनीको स्वर्ग मोहनीपत्थर उरको दारक होस्
अछूत ऊँचाइमा अवलम्बित श्री
सको यसको भाव विचारक होस्!
संसारको यो पत्थरमाथि
एक शाहको जलको अङ्क !
सुषमा प्रति यो चिर वन्दन !
साथ सुतौँला युगयुग साथी !
मानव दिलमा विश्वधम्र्मकोविश्वधर्म्मको
दिई निरन्तर स्पन्दन !
पाषाणहरुमा पाषाणहरूमा भाषा भरुँलाभरूँला,
चूप सुती निशिदिन !
</poem>
Mover, Reupload, Uploader
10,426
edits