Last modified on 19 जुलाई 2017, at 16:18

सीमाना / केदारमान व्यथित


जहाँ अरिङ्गालका सयौै-सयौं गोला पहरामा बसेका छन्
त्यहींबाट प्रारम्भ हुन्छ
देशको सीमाना हाम्रो ।