Last modified on 18 मई 2017, at 10:48

अनन्त क्षितिज / नकुल सिलवाल

देखे क्षितिज
र ठाने आफुलाई
म त्यँहासम्म फैलिएको छु ,
के माथितिर घुमाए आँखा
आकाश थियो नीलो न नीलो
खसाले आँखा तलतिर
सागर थियो अनन्त…..