Last modified on 28 मार्च 2018, at 10:10

अभिलाषा / विमल गुरुङ


सूर्यको किरण नपरेसम्म
उज्यालो हुँदैन
स्वदेशको लागि नमरी कोहि
शहिद बन्दैन !
पानीको बाढी,
हावाको आँधी
छेकेर छेकिन्न
शहिदको प्यारो आत्मालाई मारी
कदापी मारिन्न ।