भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"आँखा छोपी नरोउ भनि / कालीप्रसाद रिजाल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=कालीप्रसाद रिजाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
 
छो
 
पंक्ति 7: पंक्ति 7:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
आँखा छोपी नरोउ भनि भन्नु पर्याख
+
आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या'छ  
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्याा छ।
+
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ
भोली उठी कहाँ जाने केही थाहा छैन
+
 
फर्कि आउने हो कि होईन केही थाहा छैन
+
भोलि उठी कहाँ जाने केही थाहा छैन
वाचा छिटै आउछु भनि गर्नु पर्याै
+
फर्किआउने हो कि होइन केही थाहा छैन
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्याै
+
वाचा छिटै आउँछु भनी गर्नु पर्‍या'
छातीभरि गाँउ-बेशी पखेरीको छाँया
+
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ  
 +
 
 +
छातीभरि गाँउ-बेँसी पखेरीको छाया
 
आखाँभरि मेलापात मायालुको माया
 
आखाँभरि मेलापात मायालुको माया
आफैलाई छाडी कतै जानु पर्याा
+
आँफैलाई छाडी कतै जानु पर्‍या'
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्याा
+
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ  
 +
 
 
भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
 
भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
+
परेलीका ओठबाट आँसु झरी रह्यो
कुलचिएर आफैलाई हिड्नु पर्याी
+
कुल्चिएर आफैँलाई हिँड्नु पर्‍या'छ  
मुटु माथि ढुंगा राखि हाँस्नु पर्या  छ।
+
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ
 
</poem>
 
</poem>

22:16, 7 मई 2020 के समय का अवतरण

आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या'छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ

भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्किआउने हो कि होइन केही थाहा छैन
वाचा छिटै आउँछु भनी गर्नु पर्‍या'छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ

छातीभरि गाँउ-बेँसी पखेरीको छाया
आखाँभरि मेलापात मायालुको माया
आँफैलाई छाडी कतै जानु पर्‍या'छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ

भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँसु झरी रह्यो
कुल्चिएर आफैँलाई हिँड्नु पर्‍या'छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ