भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँट / केदारमान व्यथित

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



दिनहुँ आफ्नू जमात घट्दै जान थालेपछि
निर्णय त गरे मूसाहरुले,
किन्तु बिरालोको घाँटीमा घण्टी बाँध्ने आँटचाहि
कसैले पनि गरेनन् ।