भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आकृति / नकुल सिलवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अरे ! म त व्याप्त छु
आफुले ठाने जति,
थाहा भएजति
हावाको झोक्कामा
आफ्नै नाम
प्रतिध्वनित भैरहेको
परिवेशभरि
आफ्नै अनुहार नाचिरहेको
आहा ! कति सुन्दर कति लोभलाग्दो
आफ्नै, मात्र आफ्नो आकृति !………………………