Last modified on 23 सितम्बर 2016, at 23:04

आफैलाई खोजी हिँड्दा / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:04, 23 सितम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मुर्चुड्डामा रोएँ म सारड्डीमा रेटिएँ
खोजिहिडे आफैँलाई आसुभसत्र भेटिएँ

मेरो मन लुछेर भागी जान्छ चैते हुरी
मेरो धून मागेर रातभर रुन्छ बाँसुरी
कोही सुन गुहार यो दोबाटोमै लुटिएँ
बाहिर तार रेट्दै थिए“ भित्र आफैँ चुडिएँ

अरूलाई जिन्दगी रमाउने चियाबारी
मलाई यो जिन्दगी शिरमाथि ढुङ्गे भारी
हिँड्दाहिँड्दै भेटिएँ दोबाटोमा छुट्टिएँ
पीडा जति आफ्नो भो खुसी जति सुम्पिएँ