Last modified on 20 जुलाई 2017, at 08:54

उदासीनता / केदारमान व्यथित


मैले आँखा नचिम्लेको भए
त्यसरी रातलाइ दिन बनाउन गाह्रै पर्ने थियो
निश्चय पनि तिमीलाइ !