Last modified on 20 जुलाई 2017, at 10:38

कीर्तिमान / केदारमान व्यथित



अनिकालकै बीउ छरेर,
महामारी भित्र्याउने
कीर्ति-मान पो स्थापित गरेछ
हाम्रो देशले त !