Last modified on 20 जुलाई 2017, at 11:26

कुनियत / केदारमान व्यथित

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:26, 20 जुलाई 2017 का अवतरण



संरक्षणको दायित्व पतिको वहन गर्न नसक्ने
कमजोर धेरैकै हातबाट मुक्त गरेर
पृथ्वीलाइ पाञ्चालीकै गौरव प्रदान गर्ने कामनाले
सल्लाह गर्दैछौ आपसमा पाँचौटै भाइ* हामीहरु ।



  • शक्ति राष्ट्रहरु