Last modified on 26 जुलाई 2016, at 00:56

खटखटाहट / विमल गुरुङ

ग्यास च्याम्बरीय बिबशताको अस्तित्वलाई
छडको
उत्तरीय
चकलेटी
झ्याल खट्खटाउँदै,
अनवरत
अबिरल
सर्वाङ्ग, निरस रातमा ।