Last modified on 26 जुलाई 2016, at 19:54

खाना पकाउँदापकाउँदै / सुलोचना मानन्धर


म खाना पकाइरहेछु
कि
खानाले मलाई पकाइरहेछ ?
दाउरामा टाँसिएको जिन्दगी
बलिरहेछ
कि
डढिरहेछ ?