Last modified on 6 जुलाई 2020, at 11:10

घरको न घाटको / रवि प्राञ्जल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:10, 6 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रवि प्राञ्जल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

घरको न घाटको ।
हकदार छ लातको ।

मक्किएको रूखलाई,
भर हुन्छ र पातको ?

जिउनु छ बिपनीमा ,
छोड कुरा रातको ।

वर्ण मात्र फरक छ,
मान्छे एउटै जातको ।