Last modified on 1 दिसम्बर 2017, at 09:19

चल्ला / राजेन्द्र थापा


नयाँ नेपाल ल्याइने हल्ला भा’छ
तर सल्ला भा’छैन
पुरानो नेपाल काँ फाल्ने सल्ला भा’छ
तर हल्ला भा’छैन
मेरो देश धेरै पटक ओथारो
बसिसकेको छ
ओथारो फुलबाट आजसम्म
यौटा नि चल्ला भा’छैन ।