Last modified on 31 मई 2017, at 20:02

चाहना / सुमन पोखरेल

तिम्लाई भनी राखेको हुँ प्रीत यौवनभरको
कहाँ बसी दिऊँ तर, माया यो मनभरको
एकैछिनको हैन भन्छु, नाता तिम्रो मेरो
सँगै हिँड्ने चाह मेरो यात्रा जीवनभरको