Last modified on 9 जनवरी 2017, at 08:59

जति धेरै आफुलाई केलाउँछन् / मनु ब्राजाकी

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।