Last modified on 25 जुलाई 2016, at 22:29

टाढाबाट / अभि सुवेदी

१.
टाढाबाट फोन गर्ने
मलाई होइन
छिछिमिरालाई गर
 
२.
टाढाबाट हेर्न खोज्ने
मलाई होइन नजिकै
जुनकिरी चम्केको हेर