Last modified on 20 जुलाई 2017, at 10:32

डोब / केदारमान व्यथित



प्रातः
दिनहुँ हाम्रा निधारमा पर्ने गरेका
उज्याला डोव
सूर्यकै पाइलाका त हुन् नि ।