Last modified on 26 जुलाई 2016, at 19:52

ढुङ्गाको फूल / सुलोचना मानन्धर


प्रेमले रोपेको बिरुवामा
कतै ढुङ्गा फुलिदियो भने
आखिर बिचरो त्यो मालीको
दोष नै के