भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तुलसीबहादुर छेत्री / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

श्री तुलसी (१९७७)

निपाली साहित्यमा एम्. ए.। हिन्दी, बङ्गाली र संस्कृत मादि भाषाका पनि ज्ञाता र अपतन साहित्य परिषद्का जन्मदाता र कार्यकर्ता । दार्जीलिङ सरकारी कलेजको नेपाली विभागका प्राध्यापक । पुस्तकहरूको केही प्रकाशन । पत्र-पत्रिकाहरूमा पद्य-कविताहरू ।

प्रवासी भएर पनि छात्र-अवस्थादेखि नै कविजीले लेख्न शुरु गर्नुभएको हो। प्रायः छन्दको बन्धनमा नबाधिए तापनि उहाँ लय छाड्नुहुन्न । उहाँको शैली सरल र स्वच्छ छ । प्रकृतिको चित्रण पनि उहाँ सरस ढङ्गसँग गर्नुहुन्छ ।

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)