भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुई मुक्तक / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कविता उसले राम्रो लेख्न थाल्छ
पीडा जसकेा धेरै पाक्न थाल्छ
देख्छन् फुलेको जब आफ्नो केश
मन्दिर तिर अनि ऊ लाग्न थाल्छ ।

दिएको बचन पूरा गरौ
काम फत्ते अधुरा गरौं
पहिले नापौं त्यो आकाश
उडानको अनि कुरा गरौं