भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नाम सुन्दरी / हिरण्य भोजपुरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नाम सुन्दरी आकासे चुन्नरी
तिमीजस्ती राम्री छैन अर्की किन्नरी ।

सत्तु पीठो कत्ती मीठो
मोहनीले छुँदो रै’छ कत्ती छिटो ।

मलमल टालो केले गाल्यो
विरहले हियारामा आगो बाल्यो ।album cover - ek anjuli gham

आँखा तिर्मिर देख्छु किर्मिर
तिम्रै मात्र फोटु बस्छ मनमा मिर्मिरे ।