Last modified on 4 दिसम्बर 2020, at 09:31

न्याय / ल्याङ्ग्स्टन ह्यूज / सुमन पोखरेल

न्याय एउटी अन्धी देवी हो ।
हामी अश्वेतहरूले सबैभन्दा राम्ररी बुझेको कुरो यही नै मात्र हो ।
उसले बाँधेको पट्टिले दुईवटा घाऊलाई छोप्दछ
सायद कुनै बेला त्यहाँ आँखा थिए ।

………………………………………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ