Last modified on 18 मई 2020, at 10:57

परिधि / बद्रीप्रसाद बढू


म जे जे होस् भन्थें उही उही यहाँ उल्टिन गयो
हरायो जे खोज्थें परिधि पनि यो छोटिन गयो
गयो खोला खोलै रहर मनको जिन्दगी भरि
रह्यो बाँकी धोको हृदय बिचरो रुन्छ यसरी //