भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पर्खाइ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मनभरि पीडा बोकी कति बसूँ रोएर
आँसु पनि सकिइसक्यो, यिनै चोट धोएर
खोजिरहन्छ तिमीलाई नै मन मेरो हरपल
निको पार्ने थियौ कि त मनको घाउ छोएर