Last modified on 20 जुलाई 2017, at 10:49

पुण्यकर्म / केदारमान व्यथित



सबै किसिमका बन्धनहरुबाट
मुक्त गराउने कामहरुलाइ नै
पुण्य-कर्म पो
भन्दा रहेछन् आज-कल !