Last modified on 18 मई 2020, at 10:47

प्रेम / बद्रीप्रसाद बढू


 कोरा मायाँ कपटी मनको चाहना प्रेम हैन
गन्धे गन्धे तरुण वयको वासना प्रेम हैन
वर्षौं वर्षौं अमिट रहने प्रेम यौटा कथा हो
पीडा थप्ने मृदुल मुटुमा प्रेम यौटा व्यथा हो//