Last modified on 31 मई 2017, at 20:01

प्रेम / सुमन पोखरेल


तिम्रा नरम नङ्हरूले जताततै छोइदेऊ
घोच मेरो मनभरि अनि तिमी आफैँ रोइदेऊ
त्यसै किन छोड्दछ्यौ मेरो मैलो मुटुलाई
तिम्रा सुकिला, कोमल गोडाले मिचीमिची धोइदेऊ