Changes

|रचनाकार=सुदीप पाख्रीन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
<poem>
च्यातिएर
क्षत–विक्षत क्षत-विक्षत भएकाओजोन–दुलोबाटओजोन-दुलोबाट
क्वारक्वारती चियाइरहेछ— पृथ्वी
ब्रम्हाण्डको ‘ब्ल्याक–होल’ 'ब्ल्याक–होल' लाई
वायुमण्डलमा
निर्धक्क उडिरहेका छन्— प्रदुषित कणहरु
बरमुडा–त्रिकोणमाबरमुडा-त्रिकोणमा
एकतमास गुन्जिरहेका छन्— रहस्यात्मक लोककथाहरु
तर यसबेला— म
यी सबै भुलेर
तिमीलाई नै सोचिरहेको छु
....................
इतिहासका
इतिहासका पानाहरुबाट जीवन्त हुँदै
निस्किएर अतिक्रमण गर्दैछन्— बगैंचाको स्वाधिनतामा !
फूलहरुको स्वतन्त्रतामा !!
र, निर्लज्ज दगुरिरहेछन्— बगैंचामा
कुल्चिंदै— नीला फूलहरु !
इतिहासका यी बेसोमति घोडाहरु
तरैपनि यसबेला— म
यी सबैबाट आँखा चिम्लिए झैं चिम्लिएझैं गरी
तिमीलाई नै चाहिरहेको छु
...........................
यतिका
समय बगिसक्दा पनि
अभैंm अझैं मेरी आमा !
कविताहरुमा बेस्कन रुन सक्छिन्
मेरा आफन्तहरु !!
यसबेला— म
तिमीलाई नै खोजिरहेको छु
...................
फुलिरहेकै छन्— अझैंसडकहरुमा— रगतका पूmलहरु फूलहरु !गुन्जिरहेकै छन्— अझैं
गाउँ गाउँमा— विष्फोटक आदिम धूनहरु !!
रातका संगीतहरु
लहराइरहेकै छन्— अझैं पनि
तिमीले थाल्या‘ थाल्या' थियौं
— जुन दुखेका गीतहरु —
अभैंm पनि अझैं तरंगीत छन्
कहिल्यै शून्य हुन नसकेको मेरो कोठामा
साँच्चै !
यी सबैलाई थाती राखेर एकातिर
अँध्यारोलाई छले जस्तो गरेर
एक धूनले प्रेम–पत्र प्रेम-पत्र लेखिरहेछु तिमीलाई
निरन्तर चाहिरहेछु तिमीलाई !!
यो—
आदिम–मौनता आदिम-मौनता भाँचेर
भन्दैछु—
म माया गरिरहेछु तिमीलाई !
म माया गरिरहेछु तिमीलाई !!
</poem>
 
</poem>
Mover, Reupload, Uploader
9,783
edits