Last modified on 18 मई 2020, at 10:46

भावना / बद्रीप्रसाद बढू


जैले मेरो हृदय बिचरो भावनाले भरिई
टिल् पिल् टिल् पिल् सरि हुन गई पोखिने गर्न थाल्छ
लेख्ने गर्छु अलि अलि अनि जिन्दगी शान्त हुन्छ
जस्मा मेरो मृदुल मुटुको भावना व्यक्त हुन्छ//