Last modified on 20 जुलाई 2017, at 09:06

मन्थरा-प्रवृत्ति / केदारमान व्यथित



पर्याप्त निर्यात गर्न पुग्ने गरी
हामीहरुले त
निकै नै आर्जन गरेछौं
मन्थरा-प्रवृत्तिहरु !