Last modified on 9 मई 2017, at 11:26

मेरो बैँस / टङ्क वनेम

सोत्र्याम्मै भएर
कच्याङकुचुङ मनहरू
स्वाभिमानको छाती
दहसतको घाँटी रेटेर
थुक्क ।
सान्थुङ्गे फूलको
नकच्चरो बैँसझैँ
किन फुलेको होला
युद्ध मैदानमा मेरो बैँस ?