भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मैले लेख्नै सकिन, वानीरा ! / इन्दिरा प्रसाई" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 15: पंक्ति 15:
 
सङघर्षको गीत गुन्गुनाउँदै
 
सङघर्षको गीत गुन्गुनाउँदै
 
ससक्त भएर कर्मयात्रामा
 
ससक्त भएर कर्मयात्रामा
अविश्रान्त डटेकी ए वानीरा !
+
 
 +
अविश्रान्त डटेकी ए [[वानिरा गिरी|वानीरा]] !
  
 
तिमीलाई नै साक्षी राखेर
 
तिमीलाई नै साक्षी राखेर
पंक्ति 26: पंक्ति 27:
 
विसङगतिका हलाहल पान गर्दै
 
विसङगतिका हलाहल पान गर्दै
 
नीलकण्ठ स्वरुपमा उभिने
 
नीलकण्ठ स्वरुपमा उभिने
ए वानीरा ! यसबेला म
+
[[वानिरा गिरी|वानीरा]] ! यसबेला म
 
तिमी नै तिमी लेख्न खोज्दैछु ।
 
तिमी नै तिमी लेख्न खोज्दैछु ।
  
पंक्ति 46: पंक्ति 47:
 
तर कहिल्यै पुग्न नसकिने
 
तर कहिल्यै पुग्न नसकिने
 
महाशिखर हो वानीरा
 
महाशिखर हो वानीरा
तर पनि ए वानीरा !
 
  
 +
तर पनि ए [[वानिरा गिरी|वानीरा]] !
 
म तिमी लेख्ने साहस गर्दैछु ।
 
म तिमी लेख्ने साहस गर्दैछु ।
 
म वानीरा लेख्ने प्रयास गर्दैछु ।
 
म वानीरा लेख्ने प्रयास गर्दैछु ।
पंक्ति 63: पंक्ति 64:
 
स्वाभिमानको अग्लो पर्खालभित्र चिहाउने
 
स्वाभिमानको अग्लो पर्खालभित्र चिहाउने
 
अनवरत प्रयत्न पनि गर्दैछु म
 
अनवरत प्रयत्न पनि गर्दैछु म
ए वानीरा !
+
[[वानिरा गिरी|वानीरा]] !
 
पीडाको अपार सागर हो वानीरा
 
पीडाको अपार सागर हो वानीरा
 
आत्मसम्मानले अक्कासिएको शिखर हो वानीरा
 
आत्मसम्मानले अक्कासिएको शिखर हो वानीरा
पंक्ति 84: पंक्ति 85:
 
सँधै उज्यालो मुहार बोकेर
 
सँधै उज्यालो मुहार बोकेर
 
सबैतिर मुस्कान वाँडी हिंडे पनि
 
सबैतिर मुस्कान वाँडी हिंडे पनि
छातीको अथाह वेदना हो वानीरा
+
छातीको अथाह वेदना हो [[वानिरा गिरी|वानीरा]]
 
नेपाली भाषा साहित्याकाशकी
 
नेपाली भाषा साहित्याकाशकी
 
कहिल्यै अस्त नहुने
 
कहिल्यै अस्त नहुने
जूनतारा हो वानीरा
+
जूनतारा हो [[वानिरा गिरी|वानीरा]]
 
आआपनो ब्रम्हभित्र गहिरिएर त हेर
 
आआपनो ब्रम्हभित्र गहिरिएर त हेर
विश्व नारी रत्न हो वानीरा ।
+
विश्व नारी रत्न हो [[वानिरा गिरी|वानीरा]]
  
 
ए वानीरा !
 
ए वानीरा !
पंक्ति 96: पंक्ति 97:
 
म के भनौं र साथी
 
म के भनौं र साथी
 
तिमी त लेखौला वानीरा
 
तिमी त लेखौला वानीरा
तर मैले त कहिल्यै लेख्न सकिन वानीरा
+
तर मैले त कहिल्यै लेख्न सकिनँ [[वानिरा गिरी|वानीरा]]
म त कहिल्यै लेख्न पनि सक्तिन वानीरा
+
म त कहिल्यै लेख्न पनि सक्तिनँ [[वानिरा गिरी|वानीरा]]
  
 
</poem>
 
</poem>

20:23, 17 फ़रवरी 2022 के समय का अवतरण

हिमालको काखमा बिसाएको
खरसाङको आँगनीबाट
पलायन भएकी
पाशुपत शङकरको अँगालोमा
थपक्क सुहाएकी ए वानीरा !
सङघर्षको गीत गुन्गुनाउँदै
ससक्त भएर कर्मयात्रामा

अविश्रान्त डटेकी ए वानीरा !

तिमीलाई नै साक्षी राखेर
यसबेला म एउटा दुस्साहस गर्न खोज्दैछु
ए वानीरा ! यसबेला म
तिमी नै तिमी लेख्न खोज्दैछु ।
स्वाभीमानी शिर बोकेर
अन्यायका बिरुद्ध हुङकार गर्दै
अगपङ्क्तिमा उभिने
विसङगतिका हलाहल पान गर्दै
नीलकण्ठ स्वरुपमा उभिने
वानीरा ! यसबेला म
तिमी नै तिमी लेख्न खोज्दैछु ।

मलाई यो पनि थाहा छ
एउटा लेख्नै नसकिने
महाकथा हो वानीरा
एउटा लेखेरै नसकिने
अनन्त इतिहास हो वानीरा
बुझेजस्तो लाग्ने
तर बुझ्नै नसकिने
भेटेजस्तो लाग्ने
तर भेट्नै नसकिने
छोएजस्तो पनि लाग्ने
तर छुनै नसकिने
सुखदुक्खको गीत हो वानीरा
जीवनको सत्यगाथा हो वानीरा
मायाको अमर छायाँ हो वानीरा
पुगेकै भान हुने
तर कहिल्यै पुग्न नसकिने
महाशिखर हो वानीरा

तर पनि ए वानीरा !
म तिमी लेख्ने साहस गर्दैछु ।
म वानीरा लेख्ने प्रयास गर्दैछु ।

पहाडको फेदिमा उभिएर
चुलिएकी वानीरा खोज्दैछु
म ए वानीरा !
शिखर आरोही त्रि्रो यात्रा पहिल्याउन
पहिलो पाइला चाल्दैछु म ए वानीरा
छचल्किंदो पोखरीको डीलमा उभिएर
संवेदनाको गहिराई नाप्ने प्रयत्न गर्दैछु
म ए वानीरा !

तिमीले उभ्याएको
स्वाभिमानको अग्लो पर्खालभित्र चिहाउने
अनवरत प्रयत्न पनि गर्दैछु म
वानीरा !
पीडाको अपार सागर हो वानीरा
आत्मसम्मानले अक्कासिएको शिखर हो वानीरा
सबैले बुझेझैं लाग्ने
तर कसैले कहिल्यै बुझ्नै नसक्ने
पाग्भाषा हो वानीरा !
आफैंले आफ्नो छाति छामेर त हेर
मुटुको ढुकढुकी हो वानीरा
कलमरुपी शक्तिशाली औजारले
कालरात्रि मास्न कुर्लने
अथक साधक हो वानीरा
चेतनाको ज्योति र्छन
अहोरात्रीको तपस्यामा लिन
गृहस्थाश्रमकी योगी हो वानीरा
जसले देख्न सक्छ उसका लागि
आँखाको ज्योति हो वानीरा
वैचारिक अन्धकार चिर्दै फैलिने
जाज्वल्य स्वरुप हो वानीरा

सँधै उज्यालो मुहार बोकेर
सबैतिर मुस्कान वाँडी हिंडे पनि
छातीको अथाह वेदना हो वानीरा
नेपाली भाषा साहित्याकाशकी
कहिल्यै अस्त नहुने
जूनतारा हो वानीरा
आआपनो ब्रम्हभित्र गहिरिएर त हेर
विश्व नारी रत्न हो वानीरा

ए वानीरा !
कति लेख्न खोजें
तर लेखेजस्तो मात्र भयौ वानीरा !
म के भनौं र साथी
तिमी त लेखौला वानीरा
तर मैले त कहिल्यै लेख्न सकिनँ वानीरा
म त कहिल्यै लेख्न पनि सक्तिनँ वानीरा