भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"म दूर भएर के भो / अम्बर गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= अम्बर गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 7: पंक्ति 7:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
म दूर भएर के भो, अभिषाप छाएर के भो
+
म दूर भएर के भो, अभिशाप छाएर के भो' !
यति रोए जिन्दगीमा, कि फेरि रोएर के भो
+
यति रोएँ जिन्दगीमा, कि फेरि रोएर के भो' !
  
जति भावना छन सबै, रित्ता छन यति रित्ता
+
जति भावना छन् सबै, रित्ता छन यति रित्ता
ती जागरणका सामुन्ने, उत्साह छन रित्ता-रित्ता
+
ती जागरणका सामुन्ने, उत्साह छन् रित्ता-रित्ता
तिम्रो साथ छुटेर के भो, नयाँ हात पाएर के भो
+
तिम्रो साथ छुटेर के भो, नयाँ हात पाएर के भो' !
यति खोज्छु सम्झनलाई, कि बिर्सिसकेर के भो
+
यति खोज्छु सम्झनलाई, कि बिर्सिसकेर के भो' !
  
आफ्नै यी धडकनहरू, भिन्न छन यति भिन्न
+
आफ्नै यी धड्कनहरू, भिन्न छन् यति भिन्न
बदलेछु स्वयं नै, लाचार छु स्वयं चिन्न
+
बदलि‍एँछु स्वयम् नै, लाचार छु स्वयम् चिन्न
म उदास भएर के भो, म खुशी भएर के भो
+
म उदास भएर के भो, म खुशी भएर के भो !
यति विरान जिन्दगी छ, कि विरानी आए के भो
+
यति विरान जिन्दगी छ, कि विरानी आए के भो !
 
</poem>
 
</poem>

20:22, 5 सितम्बर 2021 के समय का अवतरण

म दूर भएर के भो, अभिशाप छाएर के भो' !
यति रोएँ जिन्दगीमा, कि फेरि रोएर के भो' !

जति भावना छन् सबै, रित्ता छन यति रित्ता
ती जागरणका सामुन्ने, उत्साह छन् रित्ता-रित्ता
तिम्रो साथ छुटेर के भो, नयाँ हात पाएर के भो' !
यति खोज्छु सम्झनलाई, कि बिर्सिसकेर के भो' !

आफ्नै यी धड्कनहरू, भिन्न छन् यति भिन्न
बदलि‍एँछु म स्वयम् नै, लाचार छु स्वयम् चिन्न
म उदास भएर के भो, म खुशी भएर के भो !
यति विरान जिन्दगी छ, कि विरानी आए के भो !