Last modified on 27 मार्च 2018, at 14:18

म मरिदिन्छु / विमल गुरुङ


म मरिदिन्छु
यदि देश बन्छ भने
म पात भएर हांगाबाट खसिदिन्छु
स्वतन्त्रताकी देबी !
यदि तिमी मेरा दुखी प्रीयजनहरुलाई
एकपल्ट चुम्छौ भने ।