भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म सानो / हिरण्य भोजपुरे

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:13, 23 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= हिरण्य भोजपुरे |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

म सानो, घाम, जून र आकाश सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो
म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो ।

दुबोको तरेली र तरेलीमा लझने दुई थोप शीत
ठूलो – ठूलो – ठूलो नै ठूलो
म ठूलो, मेरो आँखाको आँसु नै ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो ।album cover - ek anjuli gham

बाँच्न खोज्ने र हाँस्न खोज्ने जीवनहरु
सानो-सानो, सानो नै सानो
ऊ सानो, हामी सबै नै सानो नै सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो ।

म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो ।